IME Life

सांग्रिला डेभलपमेन्ट बैंकले ऋणपत्र निष्काशनका लागि बोर्डमा दियो आवेदन

SPIL
Sanima Reliance
GBIME

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले ७५ करोड बरावर रुपैयाँको ७ लाख ५० हजार कित्ता ऋणपत्र निष्काशन गर्नका लागि धितोपत्र बोर्डमा आवेदन दिएको छ।

बैंकले ऋणपत्र निष्काशन गर्नका लागि माघ ७ गते धितोपत्र बोर्डमा निवेदन दिएको हो । जसमध्ये कम्पनीले ३ लाख कित्ता सर्वसाधारणको लागि र ४ लाख ५० हजार कित्ता व्यक्तिगत तबरबाट विक्री गर्नेछ ।

Prabhu
Crest

कम्पनीले १० वर्ष सम्मका लागि वार्षिक ९ प्रतिशत ब्याजदरको लागि ऋणपत्र निष्कासन गर्नका लागि बार्डमा निवेदन दिएको हो । बैंकको ऋणपत्र निष्कासन बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल रहेको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS