IME Life

स्वदेशी लघुवित्तको नाफा १२ करोडमाथि, यस्ता देखियो अन्य सूचक

SPIL
Sanima Reliance
GBIME

काठमाडौं । स्वदेशी लघुवित्त वित्तीय संस्थाले चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले गत आवको दोस्रो त्रैमासमा ४ करोड ८२ लाख नाफा कमाएकोमा चालू आवको सोही अवधिमा वृद्धि भएर १२ करोड २ लाख ३५ हजार रुपैयाँ पुगेको छ ।

चालू आवको दोस्रो त्रैमासमा कम्पनीले खुद ब्याज आम्दानी ३३ प्रतिशत र सञ्चालन नाफा १२६ प्रतिशतका दरले वृद्धि भएकाले नाफामा वृद्धि गर्न सफल भएको छ ।

Prabhu
Crest

कम्पनीको प्रतिशेयर आम्दानी ८७ रुपैयाँ १३, तरलता अनुपात १२ दशमलव ६९ प्रतिशत र प्रतिशेयर नेटवर्थ १ सय ७७ रुपैयाँ ७२ रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS