IME Life

ज्योति विकास बैंकको साधारण सभा सम्पन्न, १०% बोनश शेयर पारित

SPIL
NIC ASIA

काठमाडौं । ज्योति विकास बैंकले १३औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सभा त्रिभुवन आर्मी अफिसर्स क्लब भद्रकाली, काठमाडौंमा सम्पन्न भएको जनाएको छ ।

सभाले चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर पारित गरेको छ । सभाले आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गरेको छ ।

Prabhu
Crest

त्यस्तै, सभामा अन्य बैंक तथा वित्तीय संस्थासँग गाभ्ने र गाभिने वा प्राप्ति गर्ने सन्दर्भमा आवश्यक काम गर्ने अख्तियारी सञ्चालक समितिलाई दिइने एजेण्डा समेत पारित भएको बैंकले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS