IME Life

नेप्से १८ अंकले बढ्दा ८ अर्ब माथिको कारोबार, नेपाल लाइफको सर्वाधिक

SPIL
NIC ASIA

काठमाडौं । नेप्से १८ दशमलव ७६ अंकले घटेर २४४१ दशमलव ८५ को विन्दुमा कायम भएको छ । ट्रेडिङ, निर्जिवन बीमा, माईक्रोफाइनान्स, जीवन बीमा र म्युचुअल फन्ड बाहेक अन्य क्षेत्रको राताम्मे भएको छ।

दिनभरिमा २ सय ८ सय वटा कम्पनीको १ करोड ५२ लाख ८९ हजार २ सय ५९ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ६२ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

Prabhu
Crest

नेपाल लाइफको ९३ करोड ३४ लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै, प्राइम कर्मसीयल बैंकको ३७ करोड ९३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

आज सर्वाधिक कारोबार भएको नेपाल लाइफका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् भने आरम्भ चौतारी लघुवित्तका लगानीकर्ताले ९ दशमलव ९८ का दरले कमाएका छन् ।

पोखरा फाइनान्सका लगानीकर्ताले ७ दशमलव ०५ प्रतिशतका दरले गुमाएका छन् भने सिटिजन म्युचुअल फन्ड–२ का इकाईधनीले ४ दशमलव ७२ प्रतिशतले दरले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS