IME Life

यी हुन् आज सर्वाधिक कारोबार भएका कम्पनी

SPIL
NIC ASIA

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक १८ दशमलव ७६ अंकले बढेर २,४४१ दशमलव ८५ को विन्दुमाा कायम भएको छ । १ करोड ५२ लाख ८९ हजार २ सय ५९ कित्ता शेयर किनबेच हुँदा ८ अर्बमाथिको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्सको ९३ करोडमाथिको शेयर कारोबार भएको छ । प्राइम कमर्सियल बैंकको ३७ करोडमाथिको शेयर कारोबार भएको छ । नेपाल बैंकको २८ करोडमाथिको शेयर कारोबार भएको छ । प्रभु बैंकको २७ करोडमाथि, नेशनल लाइफ इन्स्योरेन्सको २४ करोडमाथि, शिखर इन्स्योरेन्सको २४ करोडमाथि, नेपाल टेलिकम र नेशनल हाइड्रोपावर कम्पनीको २० करोडमाथिको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS