IME Life

आज अर्बमाथिको शेयर कारोबार भएको नेपाल लाइफको फ्लोरसिटले के देखायो ?

SPIL
NIC ASIA

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा आज सर्वाधिक कारोबार भएको नेपाल लाइफको शेयर ० दशमलव ८१ प्रतिशतले बढेको छ ।नेप्सेको मार्केट डेप्थको तथ्याङ्क अनुसार कम्पनीको शेयर २३ रुपैयाँले बढेर २ हजार ८ सय ७२ रुपैयाँमा कारोबार बन्द भएको छ। नेप्सेमा आज कम्पनीको सर्वाधिक कारोबार भएको छ । नेप्सेमा कम्पनीको १ अर्ब ४४ करोड रुपैयाँको कारोबार भएको हो ।

Prabhu
Crest

आज कम्पनीको फ्लोरसिट हेर्दा नेपाल लाइफको ५१ नम्बर ब्रोकरबाट सर्वाधिक खरिद भएको छ । ५१ नम्बर ब्रोकरबाट १० करोड १२ लाख बराबरको शेयर खरिद भएको छ । त्यस्तै दोश्रोमा ४२ नम्बर ब्रोकरबाट ९ करोड ७५ लाख बराबरको शेयर खरिद भएको छ।

त्यस्तै बिक्री तर्फ ४४ नम्बर ब्रोकरबाट आज सर्वाधिक बिक्रि भएको छ । ४४ नम्बर ब्रोकरबाट ११ करोड ६६ लाख बराबरको बिक्री भएको छ भने ३४ नम्बर ब्रोकरबाट १० करोड ५७ लाख बराबरको बिक्री भएको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS