IME Life

ज्योति विकास बैंकको साधारण सभा माघ १४ गते, यस्ता छन् एजेण्डा

SPIL
NIC ASIA

काठमाडौं । ज्योति विकास बैंकले १३औं वार्षिक साधारण सभा माघ १४ गते बोलाएको छ । बैंकको सञ्चालक समितिको आइतवार बसेको बैठकले त्रिभुवन आर्मी अफिसर्स क्लब भद्रकाली, काठमाडौंमा विहान ११ बजे भर्चुअल माध्यमबाट सभा हुने बैंकले जनाएको छ।

सभाले चुक्तापूँजीको १० प्रतिशत बोनस शेयर पारित गर्ने छ । कम्पनीले साधारणसभा प्रयोजनका लागि पुस २९ गतेदेखि माघ १४ गतेसम्म शेयर दाखिल खारेज दर्ता बन्द (बुक क्लोज) गर्ने निर्णय गरेको छ ।

Prabhu
Crest

सभाले आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्नेछ । त्यस्तै अन्य बैंक तथा वित्तीय संस्थासँग गाभ्ने र गाभिने वा प्राप्ति गर्ने सन्दर्भमा आवश्यक काम गर्ने अख्तियारी सञ्चालक समितिलाई दिनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS