IME Life

आज कुन कुन कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाए ?

SPIL
NIC ASIA

काठमाडौं । नेप्से १६ दशमलव ०४ अंकले बढेर २४४० दशमलव ८७ को विन्दुमा कायम भएको छ । १ करोड ९२ लाख ८५ हजार ५ सय ४ कित्ता शेयर किनबेच हुँदा ८अर्ब ९० करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

नागरिक लगानी कोषका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् भने गुराँस लघुवित्तका वित्तीय संस्थाका लगानीकर्ताले ९ दशमलव ९५ का दरले कमाएका छन् ।

Prabhu
Crest

त्यस्तै, आज प्रभु लाइफ इन्स्योरेन्स कम्पनी, माउन्टेन हाइड्रोपावर, नेशनल हाइड्रोपावर कम्पनी, हिमालयन पावर कम्पनी, राष्ट्रिय बीमा कम्पनी, गुर्खाज फाइनान्स, नेपाल बैंक, नेपाल पुनर्बीमा लगायतका लगानीकर्ताले कमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS