IME Life

नेप्से १६ अंकले बढ्दा ८ अर्ब ९० करोडको कारोबार, नेपाल लाइफको सर्वाधिक

SPIL
NIC ASIA

काठमाडौं । नेप्से १६ दशमलव ०४ अंकले बढेर २४४० दशमलव ८७ को विन्दुमा कायम भएको छ ।बैंकिङ्, ट्रेडिङ, निर्जिवन बीमा, अन्य र म्युचुअल फन्ड बाहेक आज अरु क्षेत्रको उपसूचक राताम्मे भएको छ । दिनभरिमा २ सय ८ सय वटा कम्पनीको १ करोड ९२ लाख ८५ हजार ५ सय ४ कित्ता शेयर किनबेच हुँदा ८अर्ब ९० करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

नेपाल लाइफको ६० करोड ३७ लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै, नबिल बैंकको ३३ करोड १७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

Prabhu
Crest

नागरिक लगानी कोषका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् भने गुराँस लघुवित्तका वित्तीय संस्थाका लगानीकर्ताले ९ दशमलव ९५ का दरले कमाएका छन् ।

श्री इन्भेष्टमेन्ट फाइनान्सका लगानीकर्ताले ६ दशमलव ९८ प्रतिशतका दरले गुमाएका छन् भने सिन्धु विकास बैंकका लगानीकर्ताले ५ दशमलव ४७ प्रतिशतका दरले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS