IME Life

एक्चुअरियल साइन्सको स्नातक तहमा नयाँ भर्ना खुल्यो, कहिलेसम्म दिन पाईन्छ आवेदन ?

SPIL
NIC ASIA

काठमाडौं । त्रिभुवन विश्वविधालय अन्तर्गत एक्चुअरियल साईन्सको स्नातक तहमा नयाँ भर्ना खुलेको छ । त्रिभुवन विश्वविधालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गत सेमेष्टर प्रणाली अनुसार पठनपाठन हुने चार वर्षे स्नातक तहमा एक्चुअरियल विषयमा भर्ना खुलेको हो ।

कक्षा १२ वा सो सरहको परीक्षामा १०० पूर्णाङ्कको म्याथम्याटिक्स वा विजनेश म्याथम्याटिक्स विषय लिएर जुनसुकै संकाय (विज्ञान संकाय , व्यवस्थापन संकाय , मानविकि र शिक्षाशास्त्र संकाय) बाट कम्तिमा द्धितिय श्रेणी वा हरेक विषयमा डि ग्रेडको साथ जिपिए २ वा सो भन्दा बढी प्राप्त गरेका जो कोहीले आवेदन दिन सक्ने गणित विज्ञान स्कुलले जनाएको छ ।

Prabhu
Crest

फागुन २७ गतेसम्म फाराम बुझाउन सकिनेछ । फागुन ४ गते बिहान ८ बजेदेखि ९ :४५ बजेसम्म हुने गणित विज्ञान स्कुल, बल्खुमा त्रिभुवन विश्वविधालयले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS