IME Life

सुनको मुल्य घट्यो

SPIL
NIC ASIA

काठमाडौं । आज सोमबार सुनको भाउ घटेको छ । आइतबार तोलाको ९२ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा २ सय रुपैयाँले घटेर ९२ हजार ४ सय रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै, तेजाबी सुन पनि आज तोलामा २ सय रुपैयाँले नै घटेर ९१ हजार ९ सयमा कारोबार भईरहेको छ । चाँदी तोलाको १ हजार २६० रुपैयाँमा स्थिर छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS