IME Life

आइपिओ निष्काशन गर्ने प्रस्तावसहित मोलुङ्ग हाइड्रोपावरले डाक्यो एजिएम

SPIL
NIC ASIA

काठमाडौं । मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडले ११औं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले सर्वसाधारणका लागि आइपिओ निष्काशन गर्ने प्रस्तावसहित ११औं वार्षिक साधारण सभा फागुन ६ गते गर्ने जनाएको छ ।

कम्पनीको माघ ५ गते, सोमबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अउक्त सभाको मिति तय भएको हो । सभा कम्पनीको रजिष्टर्ड कार्यालय,रविभवन, काठमाडौँमा बिहान ११ बजेदेखि सुरू हुनेछ ।

Prabhu
Crest

सभामा सर्वसाधारणका लागि आइपिओ निष्काशन गर्ने तथा आइपिओ निष्काशनको लागि बिक्री प्रबन्धक नियुक्त गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।

साथै सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्ने, लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गर्ने, लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डाहरू रहेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS