IME Life

नेप्सेमा तीन कम्पनीको शेयर मुल्य समायोजन

SPIL
NIC ASIA

काठमाडौं । नेप्सेमा तीन कम्पनीको शेयर मुल्य समायोजन भएको छ । गरिमा विकास बैंक लिमिटेडको १३ दशमलव ५० प्रतिशत बोनस शेयर पछि नेप्सेले प्रतिकित्ता ३२४ रूपैयाँ कायम हुने गरी शेयर मूल्य समायोजन गरेको हो । नेप्सेले आइतबारको अन्तिम कारोबार मूल्य ३६८ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

त्यस्तै, सेन्ट्रल फाइनान्स लिमिटेडको ७ प्रतिशत बोनस शेयर पछि नेप्सेले प्रतिकित्ता २१७ रूपैयाँ कायम हुने गरी शेयर मूल्य समायोजन गरेको हो । नेप्सेले आइतबारको अन्तिम कारोबार मूल्य २३२ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

Prabhu
Crest

त्यसैगरी एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको २ दशमलव ८५ प्रतिशत बोनस शेयर पछि नेप्सेले प्रतिकित्ता ३६९ रूपैयाँ कायम हुने गरी शेयर मूल्य समायोजन गरेको हो । नेप्सेले आइतबारको अन्तिम कारोबार मूल्य ३८० रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS