IME Life

गरिमा विकास बैंकले शुरु गर्यो “स्मार्ट टेलर”

SPIL
NIC ASIA

काठमाडौँ । गरिमा विकास बैंक लिमिटेडले आफ्नो डिजिटल बैकिङ्गलाई थप प्रभावकारी बनाउँदै बिना चेकबुक मोबाईल बैंकिङ्गमार्फत शाखामा उपलब्ध क्युआरलाई स्कान गरि पैसा झिक्न मिल्ने “स्मार्ट टेलर”को सुरूवात गरेको छ ।

हाललाई यस सुविधा लाजिम्पाट शाखाबाट मात्र उपलब्ध छ तर बैंकले चाडै नै आफ्नो सम्पूर्ण शाखा कार्यालयहरूबाट यो सुविधा उपलब्ध गराउने जनाएको छ ।

Prabhu
Crest

डिजिटल बैकिङ्गलाई प्राथमिकताका साथ आत्मसाथ गर्दै ग्राहकहरूमा थप सुविधायुक्त ग्राहकमैत्री प्रविधिहरू भित्राउन गरिमा विकास बैंक सधै तत्पर रहने बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले बताएका छन् ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS