IME Life

यी हुन् आज सर्वाधिक कारोबार भएका कम्पनी

SPIL
NIC ASIA

काठमाडौं । नेप्से ५० दशमलव २० अंकले बढेर २४२४ दशमलव ८४ को विन्दुमा कायम भएको छ ।ट्रेडिङ बाहेक आज अरु उपसूचकमा हरीयाली छाएको छ ।दिनभरिमा २ सय ७ सय वटा कम्पनीको १ करोड ९३ लाख ७९ हजार ४२ कित्ता शेयर किनबेच हुँदा ९ अर्ब ३७ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

आज नेपाल लाइफको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ६६ करोड ८२ लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै, नेपाल पुनर्बीमाको ३४ करोड ७९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। नेपाल टेलिकमको ३१ करोडमाथिको शेयर कारोबार भएको छ । नेशनल लाइफ इन्स्योरेन्सको २४ करोडमाथि, प्राइम कमर्सियल बैंकको २३ करोडमाथि, नेको इन्स्योरेन्सको २२ करोडमाथिको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS