IME Life

जीवन बीमाको विजनेसमा उल्लेख्य वृद्धि, निर्जिवनको १३.४ प्रतिशतले मात्र बढ्यो

SPIL
NIC ASIA

काठमाडौं । चालु आर्थिक बर्षको ५ महिनाको सम्रग बीमा व्यवसाय ३८ दशमलव ८४ प्रतिशतले वृद्धि भएको छ।अर्थमन्त्रालय अन्तर्गतको आर्थिक नीति विश्लेषण महाशाखाले सार्वजनिक गरेको बुलेटिनमा चालु आर्थिक बर्षको मंसिर मसान्तसम्ममा कुल  ६० अर्ब ६१ करोड रुपैयाँ बीमाशुल्क संकलन भएकोमा समिक्षा ४४ अर्ब ३६ करोड ९१ लाख रुपैयाँ रहेको थियो ।

मन्त्रालयले उपब्ध गराएको तथ्याङ्क अनुसार जीवन बीमा र निर्जिवन बीमा तर्फको हिस्सा क्रमश : ८६.६ प्रतिशत र १३ .४ प्रतिशत रहेको छ ।
त्यस्तै, कोरोना बीमा मापदण्ड, २०७७ बमोजिम २०७७ मंसिरसम्म कुल १८ हजार ५ सय २ जना कोरोना संक्रमितलाई १ अर्ब ८० करोड २८ लाख ५० हजार रुपैयाँ बराबरको रकम भुक्तानी गरेको छ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS