IME Life

यी हुन् आज नाफा कमाउने १० कम्पनी

SPIL
NIC ASIA

काठमाडौं । नेप्से ३१ दशमलव ८७ अंकले बढेर २३७४ दशमलव ६४ को विन्दुमा कायम भएको छ । बैंकिङ र म्युचुअल फन्ड बाहेक आज अरु उपसूचकमा हरीयाली छाएको छ ।

दिनभरिमा २ सय ९ सय वटा कम्पनीको १ करोड ८१ लाख ५ हजार ६ सय ७१ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ७९ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

Prabhu
Crest

स्र्पोट माईक्रोफाइनान्सका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् भने स्वाभिमान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ९ दशमलव ९८ का दरले कमाएका छन् ।

त्यस्तै,सिद्धार्थ इन्स्योरेन्स, आशा लघुवित्त वित्तीय संस्था, महिला सहयात्रा माईक्रोफाइनान्स, ग्रामीण विकास लघुवित्त वित्तीय संस्था, गुँरास लघुवित्त वित्तीय संस्था, सामुदायिक लघुवित्त वित्तीय संस्था, इन्फिनिटी माईक्रोफाइनान्स, युनाईटे इन्स्योरेन्सका लगानीकर्ताले आज सबैभन्दा धेरै नाफा कमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS