IME Life

यी कम्पनीका शेयर मुल्यमा सर्वाधिक वृद्धि

SPIL
NIC ASIA

काठमाडौं । नेप्से ३१ दशमलव ८७ अंकले बढेर २३७४ दशमलव ६४ को विन्दुमा कायम भएको छ । बैंकिङ र म्युचुअल फन्ड बाहेक आज अरु उपसूचकमा हरीयाली छाएको छ ।

दिनभरिमा २ सय ९ सय वटा कम्पनीको १ करोड ८१ लाख ५ हजार ६ सय ७१ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ७९ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

Prabhu
Crest

नेपाल लाइफको ५३ करोड ३३ लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै, नेको इन्स्योरेन्सको २६ करोड ६४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

नेपाल पुनर्बीमा, शिखर इन्स्योरेन्स, नेशनल लाइफ, प्रभु बैंक, नेपाल टेलिकम, एनआईसी एशिया बैंक, अरुण काबेली पावर र नबिल बैंकका लगानीकर्ताले सर्वाधिक कमाएका छन् ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS