IME Life

कालिका पावरको साधारणसभा माघ ३० गते, यस्ता छन् एजेण्डा

SPIL
NIC ASIA

काठमाडौं । कालिका पावर कम्पनी लिमिटेडले वार्षिक साधारणसभा माघ ३० गते गर्ने भएको छ । कम्पनी सञ्चालक समितिको बुधबार सम्पन्न बैठकले आर्थिक वर्ष २०७६/७७ को वार्षिक साधारणसभा गर्ने निर्णय गरेको हो । उक्त साधारणसभा रजिष्ट्रर कार्यालय भरतपुर, चितवनमा बिहान ११ बजे हुने कम्पनीले जनाएको छ ।

सभाले आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नेछ । त्यस्तै आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षकको नियुक्ति गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्नेछ ।

Prabhu
Crest

साधारणसभा प्रयोजनको लागि कम्पनीले माघ १६ गतेदेखि १९ गतेसम्म शेयरधनी दर्ता किताब बन्द गर्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS