IME Life

आज कुन कुन कम्पनीका लगानीकर्ताले कमाए ?

SPIL
NIC ASIA

काठमाडौं । नेप्से १५ दशमलव ८७ अंकले बढेर २३४२ दशमलव ७६ को विन्दुमा कायम भएको छ । बैंकिङ, ट्रेडिङ, होटल, उत्पादनमूक क्षेत्र र अन्य बाहेक आज अरु उपसूचकमा हरीयाली छाएको छ ।

हाज वेष्ट फाइनान्सका लगानीकर्ताले ९ दशमलव ९४ प्रतिशतका दरले कमाएका छन् भने कर्पोरेर्ट डेभलपमेन्ट बैंकका लगानीकर्ताले ९ दशमलव ९३ का दरले कमाएका छन् ।

Prabhu
Crest

ग्रिन डेभलपमेन्ट बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक, नारायणी डेभलपमेन्ट बैंक, नेपाल फाइनान्स, कर्णली डेभलपमेन्ट बैंक, नेपाल हाइड्रो डेभलपर्स प्रभु लाइफ इन्स्योरेन्स कम्पनी लगायतका लगानीकर्ताले कमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS