IME Life

नेप्से १५ अंकले बढ्यो , नेपाल लाइफको ६१ करोड माथिको कारोबार

SPIL
NIC ASIA

काठमाडौं । नेप्से १५ दशमलव ८७ अंकले बढेर २३४२ दशमलव ७६ को विन्दुमा कायम भएको छ । बैंकिङ, ट्रेडिङ, होटल, उत्पादनमूक क्षेत्र र अन्य बाहेक आज अरु उपसूचकमा हरीयाली छाएको छ ।

दिनभरिमा २ सय ११ सय वटा कम्पनीको १ करोड ५९ लाख ८१ हजार ९ सय ५२ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब २१ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

Prabhu
Crest

नेपाल लाइफको ६१ करोड ४० लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै, प्रभु बैंकको २९ करोड ५२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

वेष्ट फाइनान्सका लगानीकर्ताले ९ दशमलव ९४ प्रतिशतका दरले कमाएका छन् भने कर्पोरेर्ट डेभलपमेन्ट बैंकका लगानीकर्ताले ९ दशमलव ९३ का दरले कमाएका छन् ।

विशाल बजार कम्पनीका लगानीकर्ताले ३ दशमलव ९५ प्रतिशतका दरले गुमाएका छन् भने कामना सेवा विकास बैंकका लगानीकर्ताले ३ दशमलव ८२ प्रतिशतका दरले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS