IME Life

सन नेपाल लाइफद्धारा मृत्यु बीमा दाबी भुक्तानी

SPIL
NIC ASIA

काठमाडौं । सन नेपाल लाइफको धनगढी शाखाले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीले मृतक शोभा चौधरीको परिवारलाई बीमा दाबी भुक्तानी गरेको हो ।

कम्पनीले मृतकको श्रीमान् सुरज कुमार चौधरीलाई बीमा दाबी वापतको १ लाख ६० हजार रुपैयाँ दाबी भुक्तानी गरेको हो । उक्त चेक धनगढी शाखाका शाखा प्रवन्धक लक्ष्मी कान्त जैसीले मृतकको श्रीमान्लाई हस्तान्तरण गरेको हो ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS