IME Life

यूनाइटेड इन्स्योरेन्सको साधारण सभा आज, के के छन् प्रस्ताव ?

SPIL
NIC ASIA

काठमाडौं । यूनाइटेड इन्स्योरेन्स कम्पनीले २६ औं वार्षिक साधारण सभा आज माघ ७ गते हुँदैछ । उक्त सभा बिहान १०ः३० बजे होटल हिमालयन कुपण्डोलमा हुने कम्पनीले जनाएको छ । सभा भ्युचुअल माध्यमबाट हुने कम्पनीले जनाएको छ ।

भ्युचुअल मिटिङमा उपस्थितीको लागि कम्पनीको वेवसाईटमा आईडी पासवर्ड उपल्बध गराईने कम्पनीले जनाएको छ।

Prabhu
Crest

सभाले आर्थिक बर्ष २०७५/७६ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने तथा आव २०७६/७७ को लागि लेखापरिक्षकको नियुत्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्ने भएको छ ।

विशेष प्रस्तावमा बीमा समितिको स्वीकृति बमोजिम संस्थापक समूह र सर्वसाधारण समूहको शेयर स्वमित्व संरचना परिवर्तन गरी प्रबन्धपत्र तथा नियामवलीमा संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS