IME Life

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आइपीओमा आज साँझ ६ बजेसम्म आवेदन दिन पाइने

SPIL
NIC ASIA

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आइपीओमा मेरो सेयर एप मार्फत आज साँझ ६ बजेसम्म आवेदन दिन पाईने भएको छ।सीडीएस एन्ड क्लियरिङले एक सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो ।

मेरो शेयरमा सीडीएस एन्ड क्लियरिङले एक सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो । समय लम्याएर साँझ ६ बजेसम्म पराएको सीडीएस एन्ड क्लियरिङले जनाएको छ।यस अघि आईपिओमा आवेदन दिने समय ५ बजेसम्म रहेपनि सिस्टममा समस्या आएकोले सिडीएसले आवेदन दिने समय १ घण्टा थप गरेको हो ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS