IME Life

नेप्से ५ अंकले घट्दा अधिकांश सूचक राताम्मे

SPIL
NIC ASIA

काठमाडौं । नेप्से ५ दशमलव ५७ अंकले घटेर २३२६ दशमलव ९० को विन्दुमा कायम भएको छ ।टेडिङ, फाइनान्स र जीवन बीमा कम्पनी बाहेक आज अन्य क्षेत्रको उपूचक राताम्मे भएको छ । दिनभरिमा २ सय ६ सय वटा कम्पनीको १ करोड ६३ लाख ५ हजार १ सय ४१ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ४६ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

नेपाल लाइफको ९१ करोड ९७ लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै, प्रभु बैंकको ३५ करोड ६१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।प्रगोसिभ फाइनान्स, नेपाल फाइनान्स, गुर्खाज फाइनान्सका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् भने कर्पोरेर्ट डेभलपमेन्ट बैंकका लगानीकर्ताले ९ दशमलव ९५ का दरले कमाएका छन् ।

Prabhu
Crest

सर्पाट माईक्रोफाइनान्सका लगानीकर्ताले ७ दशमलव ७४ प्रतिशतका दरले गुमाएका छन् भने छ्याङ्दी हाईड्रोपावरका लगानीकर्ताले ५ प्रतिशतका दरले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS