यस्तो छ आजको विदेशी विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकि डलरको खरिददर ११६ रुपैयाँ ९५ पैसा र बिक्रिदर ११७ रुपैयाँ ५५ पैसा रहेको छ।

त्यस्तै, यूरोपियन यूरोको खरिददर १ सय ४१ रुपैयाँ १० पैसा र बिक्रिदर १४१ रुपैयाँ ८२ पैसा रहेको छ । यूको पाउन्ड स्टिलिङको खरिददर १ सय ५८ रुपैयाँ २२ पैसा र बिक्रिदर १५९ रुपैयाँ ०३ पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार