IME Life

नेपाल फाइनान्सको अवितरित हकप्रद शेयर बाँडफाँड

SPIL
NIC ASIA

काठमाडौं । नेपाल फाइनान्स लिमिटेडको अवितरित हकप्रद शेयर बाँडफाँड भएको छ । गत पुस १७ गतेदेखि २४ गतेसम्म लिलाम बिक्रीको शिलबन्दी बोलपत्र आब्हान गरिएको संस्थापक समूहको २ लाख ५५ हजार ७८ कित्ता र सर्वसाधारण समूहको २ लाख ६० हजार १६९ कित्ता हकप्रद बाँडफाँड हो ।

उक्त आवेदकहरुको बाँडफाँडमा नपरेको शेयर वापतको रकम सोझै आवेदकहरुले दरखास्त फाराममा उल्लेख गरिएको बैंक खाता नम्बरमा आजदेखि जम्मा गरिदिने जनाएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS