IME Life

तीन कम्पनीको लिलामी शेयरको बोलपत्र आज खोलिदै

SPIL
NIC ASIA

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले पुस १९ गते, आइतबारबाट माघ ४ गतेसम्म बिक्री खुल्ला गरेको ३ वटा कम्पनीको लिलामी शेयरमा परेका बोलपत्रहरू आज खोलिने भएको छ । उक्त बोलपत्रहरू निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड, कमलादी, काठमाडौँमा बिहान ११ बजे खोलिने बैंकले जनाएको छ ।

बैंकले आफ्नो स्वामित्वमा रहेको आरएमडिसी लघुवित्त वित्तिय संस्था लिमिटेडको २२ हजार ३ सय ७० कित्ता, ग्रामीण विकास लघुवित्त वित्तिय संस्था लिमिटेडको २६ हजार ३ सय कित्ता र युनाइटेड इन्स्योरेन्स कम्पनी लिमिटेडको ९६ हजार ६ सय ४९ कित्ता संस्थापक समूहको शेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेको थियो ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS