IME Life

यी हुन् आज सर्वाधिक कारोबार भएका १० कम्पनी

SPIL
NIC ASIA

काठमाडौं । नेप्से १७ दशमलव ३१ अंकले बढेर २३३२ दशमलव ३२ को विन्दुमा कायम भएको छ । हाईड्रोपावर बाहेक आज अन्य क्षेत्रको उपसूचकमा हरीयाली छाएको छ । दिनभरिमा २ सय ७ सय वटा कम्पनीको १ करोड ५४ लाख ९६ हजार ७ सय १४ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ३१ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

प्रभु बैंककोे ३३ करोड ४६ लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै, नेपाल टेलिकमको २६ करोड ८५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। एनआइसी एशिया बैंकको २० करोडमाथिको शेयर कारोबार भएको छ । नेपाल पुनर्बीमाको १७ करोडमाथि, नेपाल लाइफको १६ करोडमाथिको शेयर करोबार भएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS