IME Life

सूर्या लाइफको साधारण सभा सम्पन्न, १०.५२६% लाभांश पारित

SPIL
NIC ASIA

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सको आर्थिक वर्ष २०७५/७६ को वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सभा होटल ह्यारिसन प्यालेस बजरंगबली मार्ग, विराटनगरमा सम्पन्न भएको हो ।

सभामा आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट ५ प्रतिशत बोनस शेयर र ५ दशमलव ५२६ प्रतिशत नगद गरी कुल १० दशमलव ५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । साथै, बोनस शेयर जारी गरेपछि शेयर संरचना परिवर्तन हुने भएकाले सोही अनुसार प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव समेत पारित गरेको बताएको छ ।

Prabhu
Crest

त्यस्तै, कम्पनीले हाल संस्थापक समूहको हिस्सा ७० प्रतिशत र सर्वसाधारण समूहको हिस्सा ३० प्रतिशत रहेको सेयर संरचनालाई परिवर्तन गरी संस्थापक हिस्सा ६० प्रतिशत र सर्वसाधारण हिस्सा ४० प्रतिशत बनाउने प्रस्ताव पारित गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS