IME Life

१६ कम्पनीको शेयरमा लाग्यो सर्किट, कुन कम्पनीका लगानीकर्ताले कति कमाए

SPIL
NIC ASIA

काठमाडौं । नेप्से २८ दशमलव ४६ अंकले बढेर २३१५ को विन्दुमा कायम भएको छ । हाईड्रोपावर बाहेक आज अन्य क्षेत्रको उपसूचकमा हरीयाली छाएको छ ।

दिनभरिमा २ सय ८ सय वटा कम्पनीको १ करोड ५० लाख ३५ हजार २ सय २१ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ३७ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ । एकैदिन १६ कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

Prabhu
Crest

साल्ट टे«डिङ लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् भने नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले ९ दशमलव ९८ का दरले कमाएका छन् ।
साल्ट ट्रेडिङ कर्पोरेशन, नारायणी डेभलपमेन्ट बैंक, गुराँस लघुवित्त, कर्पोरेट डेभलपमेन्ट बैंक, सामुदायिक लघुवित्त वित्तीय, प्रभु लाइफ इन्स्योरेन्स, किसान लघुवित्त, महिला सहयात्रा लघुवित्त, मञ्जुश्री फाइनान्स, आरम्भ चौतारी लघुवित्त, गरिमा विकास बैंक, कामना सेवा विकास बैंक, एचआईडिसीएल, कालिका लघुवित्त, सांग्रिला डेभलपमेन्ट बैंक र बरुण हाइड्रोपावरको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS