यी हुन् आज सर्वाधिक कारोबार भएका १० कम्पनी

काठमाडौं । नेप्से २८ दशमलव ४६ अंकले बढेर २३१५ को विन्दुमा कायम भएको छ । हाईड्रोपावर बाहेक आज अन्य क्षेत्रको उपसूचकमा हरीयाली छाएको छ । दिनभरिमा २ सय ८ सय वटा कम्पनीको १ करोड ५० लाख ३५ हजार २ सय २१ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ३७ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

नेपाल टेलिकमकोे ५८ करोड १० लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै,एनआईसी एशिया बैंकको २२ करोड ९० लाख रुपैयाँ बराबरको कारोबार भएको छ। सिभिल बैंकको २० करोडमाथिको शेयर कारोबार भएको छ । नेपाल पुनर्बीमाको १८ करोडमाथिको शेयर कारोबार भउको छ । नेको इन्योरेन्को १७ करोडमाथिको शेयर करोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार