IME Life

यूनाइटेड इन्स्योरेन्सले परिवर्तन गर्यो लोगो

SPIL
NIC ASIA

काठमाडौं । यूनाइटेड इन्स्योरेन्स कम्पनीले आफ्नो लोगो परिवर्तन गरेको छ । इन्स्योरेन्सले माघ १ गते भर्चुअल कार्यक्रम मार्फत नयाँ लोगो सार्वजनिक  गरेको हो । भर्चुअल कार्यक्रममा गायक स्वप्न सुमन तथा काली प्रसाद बास्कोटाको प्रत्यक्ष सांगितिक कार्यक्रम गरिएको थियो ।

कार्यक्रममा कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत उपासना पौडेल तथा व्यापार प्रवद्र्धन तथा रणनीति विभागका प्रमुख आदर भण्डारीले कम्पनीको लोगो परिवर्तन र ब्रान्डिङ्ग तथा सोमा प्रयोग भएको रंग तथा त्यसले कम्पनीको विविध पक्षको प्रतिनिधित्व गरेको जानकारी दिएका थिए ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS