यस्तो छ आजको विदेशी विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकि डलरको खरिददर ११६ रुपैयाँ ६२ पैसा र बिक्रिदर ११७ रुपैयाँ २२ पैसा रहेको छ।

त्यस्तै, यूरोपियन यूरोको खरिददर १ सय ४१ रुपैयाँ ५० पैसा र बिक्रिदर १४२ रुपैयाँ २२ पैसा रहेको छ । यूको पाउन्ड स्टिलिङको खरिददर १ सय ५९ रुपैयाँ १३ पैसा र बिक्रिदर १५९ रुपैयाँ ९५ पैसा रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार