IME Life

तीन कम्पनीको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन

SPIL
NIC ASIA

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकले पुस १९ गतेदेखि आफ्नो स्वामित्वमा रहेको तीनवटा कम्पनीको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

बैंकले आरएमडिसी लघुवित्तको २२ हजार ३ सय ७० कित्ता, ग्रामीण विकास लघुवित्तको २६ हजार ३ सय कित्ता र युनाइटेड इन्स्योरेन्स कम्पनी लिमिटेडको ९६ हजार ६ सय ४९ कित्ता संस्थापक समूहको शेयरहरू लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेको हो ।

Prabhu
Crest

लगानीकर्ताले आज माघ ४ गते आइतबारसम्म बोलपत्र पेश गर्नुपर्नेछ ।लगानीकर्ताले न्युनतम एक हजार कित्ता र अधिकतममा १० ले भाग जाने गरि सम्पूर्ण कित्ताको लागि आवेदन दिन सक्नेछन् ।कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

लगानीकर्ताहरुले प्रभु क्यापिटल लिमिटेड, कमलादी, काठमाडौं तथा एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडको केन्द्रिय कार्यालय मार्फत आवेदन दिन पाउनेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS