IME Life

नेप्सेमा दुई बैंकको शेयर सूचिकृत

SPIL
NIC ASIA

काठमाडौं । यो साता नेपाल स्टक एक्सचेञ्जमा २ वटा कम्पनीको शेयर सूचिकृत भएको छ । नेप्सेमा कुमारी बैंक र एनआइसी एशिया बैंकको बोनस शेयर सूचिकृत भएको हो ।

कुमारी बैंक लिमिटेडको एक करोड ३५ लाख ८४ हजार २ सय ५३ दशमलव ६७ कित्ता बोनस शेयर सूचिकृत भएको हो ।

Prabhu
Crest

त्यस्तै, एनआइसी एशिया बैंक लिमिटेडको १ करोड ८४ लाख ६३ हजार ५ सय ३७ दशमलव ९८ कित्ता बोनस शेयर सूचिकृत भएको हो ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS