आइसिएफसि फाइनान्समा दुई संचालक चयन

काठमाडौं । आइसिएफसि फाइनान्स कम्पनीमा दुई जना सञ्चालक चयन भएका छन् । संस्थापक शेयरधनीको समूहबाट प्रतिनिधित्व गर्ने सञ्चालक पदमा सुशीलकुमार अर्याल र विरेन्द्रकुमार शाहलाई आगामी ४ वर्षको लागि चयन गरेको हो ।

फाइनान्सको पुस २९ गते सम्पन्न वार्षिक साधारण सभाले २ जना सञ्चालकलाई चयन गरेको कम्पनीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार