IME Life

नेपाल पुनर्बीमा कम्पनीको साप्ताहिक फ्लोरसिट यस्तो देखियो

SPIL
NIC ASIA

काठमाडौं । यो साता नेपाल स्टक एकस्चेन्ज (नेप्से) मा नेपाल पुनर्बीमा कम्पनीको कारोबार कुनै ब्रोकर कम्पनीबाट खासै आक्रमक खरिद र बिक्रि भएको देखिएको छैन। नेप्सेमा यो साता नेपाल पुनर्बीमा कम्पनीको शेयर ० दशमलव २६ प्रतिशतले मात्र बढेको छ । गत साता १५४७ रुपैयाँ प्रति कित्ता कम्पनीको बजार मूल्यमा बन्द भएको कम्पनीको शेयर यो साता १५५१ मा बन्द भएको छ ।

Prabhu
Crest

यो साताको फ्लोरसिट हेर्दा नेपाल पुनर्बीमा कम्पनीको ४८ नम्बर ब्रोकरबाट सर्वाधिक खरिद भएको छ भने ब्रोकर नम्बर ५५ बाट सर्वाधिक बिक्रि भएको छ । यो साता कम्पनीको ४८ ब्रोकरबाट ७ करोड ४५ लाख ४२ हजार ९ सय ९३ रुपैयाँको शेयर खरिद भएको छ।

त्यस्तै, २८ नम्बर ब्रोकरबाट ६ करोड ४७ लाख ७८ हजार ६ सय ३४ रुपैयाँ, ३२ नम्बर ब्रोकरबाट ४ करोड १ लाख २९ हजार ८ सय ५९ रुपैयाँ र ५७ नम्बर ब्रोकरबाट २ करोड ७१ लाख ५८ हजार ९९ रुपैयाँको कारोबार भएको छ ।

त्यसैगरी, यो साता ५५ ब्रोकरबाट सर्वाधिक ६ करोड ६९ लाख १० हजार ४ सय ४७ रुपैयाँको शेयर बिक्रि भएको छ ।त्यस्तै, ३८ नम्बर बोक्ररबाट ३ करोड ९० लाख ९७ हजार ८ सय ६१, ४२ नम्बर बोक्ररबाट ३ करोड ४९ लाख ७६ हजार १ सय ४९, २५ नम्बर ब्रोकरबाट ३ करोड ४१ लाख ३० हजार ३ सय ४० रुपैयाँ, र २९ नम्बर ब्रोकरबाट २ करोड ६४ लाख ९५ हजार ४ सय ४५ रुपैयाँको शेयर बिक्रि भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS