IME Life

दुई कम्पनीको शेयर मुल्य समायोजन

SPIL
NIC ASIA

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेड र नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस शेयरमा मूल्य समायोजन भएको छ ।

तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडको ६ प्रतिशत बोनस शेयर पछि नेप्सेले प्रतिकित्ता १८६ रूपैयाँ कायम हुनेरी शेयर मूल्य समायोजन गरेको हो । नेप्सेले बुधबारको अन्तिम कारोबार मूल्य १९७ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

Prabhu
Crest

बैंकको १४औं वार्षिक साधारण सभा माघ १५ गते बिहीबार अम्रपाली कटेज एण्ड रेष्टुरेण्ट, सुख्खानगर, रूपन्देहीमा बिहान ११ बजेदेखि सुरू हुनेछ ।

त्यस्तै, नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १० प्रतिशत बोनस शेयर पछि नेप्सेले प्रतिकित्ता एक हजार ६४ रूपैयाँ कायम हुने गरी शेयर मूल्य समायोजन गरेको हो । नेप्सेले बुधबारको अन्तिम कारोबार मूल्य एक हजार एक सय ७० रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

कम्पनीको ३२औं वार्षिक साधारण सभा माघ १५ गते, बिहीबार कम्पनीको रजिष्टर्ड कार्यालय, लाजिम्पाट, काठमाडौंमा बिहान १०स्३० बजेबाट भर्चुअल माध्यममार्फत सञ्चालन हुनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS