IME Life

लोकसेवा आयोगले माग्यो ठुलो संख्यामा कर्मचारी

SPIL
NIC ASIA

काठमाडौं । लोकसेवा आयोगले नायब सुब्बा तथा सो सरहका पदका लागि ४१२ कर्मचारीको माग गरेको छ । आयोगले धनकुटा कार्यालयका लागि विभिन्न पदमा ४७ जना, जलेश्वर कार्यालयका लागि ४९ जना, काठमाण्डौं कार्यालयका लागि १५१ जना, पोखरा कार्यालयका लागि ५२ जना, बुटवल कार्यालयका लागि ५३ जना, सुर्खेत कार्यालयका लागि २३ जना र दिपायल कार्यालयका लागि ३७ जना गरी जम्मा ४१२ जनाको दरखास्त खुलाएको छ ।

योग्यता पुगेका १८ वर्ष उमेर पूरा भई ३५ वर्ष ननाघेको र महिला तथा अपाङ्ग उम्मेदवारहरुको हकमा ४० वर्ष ननाघेको नेपाली नागरिकले आवेदन दिन सक्ने आयोगले जनाएको छ ।

Prabhu
Crest

ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले माघ २० गतेसम्म दरखास्त दिन सक्नेछन् भने डब्बर दस्तुर तिरेर माघ २७ गतेसम्म दरखास्त दिन सकिने आयोगले जनाएको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS