IME Life

युनाईटेड इन्स्योरेन्स कम्पनीको साधारणसभा माघ ७ गते

SPIL
NIC ASIA

काठमाडौं । युनाईटेड इन्स्योरेन्स कम्पनीको साधारणसभा आगमाी माघ ७ गते आह्वान गरेको छ । कम्पनीको गत पुस ५ गते बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार साधारणसभाको मिति तोकिएको कम्पनीले आज नेप्सेमा पठाएको सूचनामा जनाइएको छ ।

युनाईटेड इन्स्योरेन्स कम्पनीका सचिव अनिल गुरागाँईले नेप्सेलाई आज प्रेषित गरेको पत्रमा कम्पनीको २६ औं साधारणसभा २०७७ साल माघ ७ गते होटल हिमालय, ललितपुरमा विहान १०ः३० बजेको लागि बोलाएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS