IME Life

जनउत्थान सामुदायिक लघुवित्तले माग्यो ५ पदका लागि कर्मचारी

SPIL
NIC ASIA

काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्तले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । लघुवित्तले सहायक प्रबन्धक, वरिष्ठ अधिकृत, कनिष्ठ अधिकृत, वरिष्ठ सहायक र कनिष्ठ सहायक पदका लागि कर्मचारीको माग गरेको जनाएको छ ।

लघुवित्तले आफ्नो विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको जनाएको छ । ईच्छुक योग्यता पुगेका १८ वर्ष देखि ४० वर्ष ननाघेका नेपाली नागरिकले माघ १३ गतेसम्म आवेदन दिनसक्ने लघुवित्तले जनाएको छ ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS