IME Life

कोरोना बीमाको दावी माग्ने ५० हजार पुग्दै, झण्डै साढे दुई अर्ब भुक्तानी

SPIL
NIC ASIA

काठमाडौं । कोरोना बीमाको दावीका लागि बीमा कम्पनीहरुमा फाईल पेश गर्नेहरुको संख्या ५० हजार नजिकै पुगेको छ । बीमा समितिले उपलब्ध गराएको तथ्याङ्क अनुसार हालसम्म ४८ हजार ६०७ जनाले बीमा दावी गरेका छन् । कोरोना बीमा पुलमा कोरोना बीमा दावी गर्नेहरुको तथ्याङ्क सार्वजनिक गर्दै हालसम्म दुई अर्ब ३७ करोड ३६ लाख ७५ हजार रुपैयाँ दावी भुक्तानी गरेको जनाएको छ ।

हालसम्म २४ हजार ३८५ जनाले कोरोना बीमाको दावी भुक्तानी बुझेका छन् । त्यस्तै, १७९ जनाले कोरोना बीमाको दावी भुत्ताmनी नपाउने भएका छन् भने २६६२ वटा फाईल सम्बन्धित कम्पनीमै फिर्ता पठाइएको बीमा समितिले जनाएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS