IME Life

लघुवित्त वित्तीय संस्थालाई पुनरकर्जाको लागि आवेदन दिन राष्ट्र बैंकको आग्रह

SPIL
NIC ASIA

काठमाडौं । नेपाल राष्ट्र बैंकले घ वर्गका लघुवित्त वित्तीय संस्थाहरुलाई एकमुष्ट रुपमा प्रदान हुने पुनरकर्जाको लागि आवेदन दिन आग्रह गरेको छ । राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले पुस २७ देखि माघ १२ गतेसम्म लघुवित्त वित्तीय संस्थालाई आवेदन दिन आग्रह गरेको हो ।

राष्ट्र बैंकले आफ्नो संस्थाको संचालक समितिको निर्णय सहित कार्यविधिमा तोकिएको ढांचामा आवेदन दिन भनेको छ । राष्ट्र बैंकले विभिन्न ६ वटा शर्त पनि तोकेको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS