IME Life

दुई कम्पनीको साधारण सभा आज, के के छन् प्रस्ताव ?

SPIL
NIC ASIA

काठमाडौं। एक लघुवित्त वित्तीय सस्था र एक विकास बैंकको साधारण सभा आज शनिवार हुँदैछ। मुक्तिनाथ विकास बैंक र आशा लघुवित्त वित्तीय संस्थाले साधारण सभा गर्न लागेका हुन् । आशा लघुवित्त वित्तीय संस्थाले फल एण्ड ट्राउट भिलेज होटल एण्ड रेष्टुरेण्ट ककनी नुवाकोटमा बिहान ११ बजे साधारण सभा बोलाएको छ ।

सभाले १५ प्रतिशत बोनस शेयर शून्य दशमलव ७८९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । पुस ११ गतेसम्म कायम शेयरधनीले लाभांश पाउनेछन् ।

Prabhu
Crest

त्यसैगरी मुक्तिनाथ विकास बैंकले होटल पोखरा पार्दीमा साधारण सभा बोलाएको छ । सभाले ११ दशमलव २५ प्रतिशत बोनस शेयर र ४ दशमलव २५७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । उक्त कम्पनीको लाभांश पुस १२ गतेसम्म कायम शेयरधनीले पाउनेछन् ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS