IME Life

नेप्सेमा आज कुन कम्पनीको शेयर मूल्य धेरै बढ्यो ? कसको घट्यो ? कुनमा लाग्यो सर्किट ?

SPIL
NIC ASIA

काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा आज धेरै मूल्य बृद्धि भएका मुख्य तीन वटा कम्पनीहरु रहेका छन् । दुई वटा कम्पनीहरु जानकी फाईनान्स र किसान माईक्राफाइन्सको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । उक्त दुई कम्पनीको शेयर मूल्य क्रमशः ९.९६ र ९.५० प्रतिशतले बृद्धि भएको छ । त्यस्तै अर्को कम्पनी नारायणी विकास बैंकको शेयर मूल्य ७.९४ प्रतिशतले बृद्धि भएको छ ।

Prabhu
Crest

त्यस्तै, राढी विद्युत कम्पनी र शिखर इन्स्योरेन्स कम्पनीको शेयर मूल्यमा क्रमशः ५.१७ र ४.९९ प्रतिशतले बृद्धि भएको छ । त्यसैगरी, सानिमा माई हाईड्रोपावर, युनाईटेड इन्स्योरेन्स कम्पनीको शेयर मूल्यमा बृद्धि भएको छ । त्यसैगरी, मिर्मिरे माईक्रो फाइनान्स, युनाईटेड फाइनान्स लगायतका कम्पनीहरुको शेयर मूल्य बृद्धि भएको छ ।

त्यस्तै, सोमबार कुनै पनि कम्पनीको शेयर मूल्यमा नकारात्मक सर्किट लागेनन् । नेशनल माईक्रो फाइनान्स वित्तीय संस्थाको शेयर मूल्य सर्वाधिक धेरै प्रतिशतले घट्यो भने नेपाल फाईनान्स, एभरेष्ट बैंक, मल्टिपर्पस फाइनान्स कम्पनी, गुराँस लघुवित्त वित्तीय संस्था, लिवर्टी इनर्जी, बिजय लघुवित्त वित्तीय संस्था, शिवम् सिमेन्ट, अजोड इन्स्योरेन्स, युनिभर्सल पावर कम्पनीको शेयर मूल्य घटेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS