IME Life

सानजेन जलविद्युत कम्पनीको साधारणसभा पुस २४ गते, पुस १७ गते बुक क्लोज

SPIL
NIC ASIA

काठमाडौं । सानजेन जलविद्युत कम्पनीको १० औं साधारणसभा आगामी पुस २४ गतेको लागि आह्वान गरिएको छ । लाभांश प्रस्ताव नगरेको कम्पनीको बुक क्लोज मिति पुस १७ देखि पुस २४ गतेसम्म तोकिएको छ ।

कम्पनी सञ्चालक समितिको यही मंसिर २६ गते बसेको बैठकले साधारणसभाको मिति तय गर्दै बुक क्लोजको मिति समेत निर्धारण गरेको सो कम्पनीले जनाएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS