IME Life

भारतको सडकमा गुड्ने ६० प्रतिशत सवारी साधानको बीमा छैन 

SPIL
NIC ASIA

एजेन्सी : भारतको सडकमा गुढ्ने करिव ६० प्रतिशत सवारी साधनको बीमा छैन। भारतको बीमा सूचना ब्यूरोले दिएको तथ्याङ्क अनुसार भारतको सडकमा १३ करोड बीमा  नभएका सवारी साधन रहेका छन्। ती मध्य अधिकांश मोटरसाईकल र स्कुटर  रहेका छन्।  मार्च ३१ २०१९ सम्म भारतमा बीमा नभएका सवारी साधनको प्रतिशत ५७ रहेकोमा आर्थिक वर्ष २०१८ सम्म सो संख्या ५४ प्रतिशत थियो। एक वर्षको अवधिकामा बीमा नभएका सवारी साधनको संख्या करिव २ करोडले वृद्धि भएको छ।

श्रोत : टाइम्स अफ इन्डिया

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS