IME Life

एक करोड पाँच लाख कित्ता आईपिओ निष्काशन गर्दै साहस उर्जा, धितोपत्र बोर्डमा दर्ता

SPIL
NIC ASIA

काठमाडौं । साहस उर्जाले एक अर्ब पाँच करोड रुपैयाँ बराबरको एक करोड पाँच लाख कित्ता आईपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डमा आईपिओ निष्काशनको लागि यही मंसिर २४ गते दर्ता गरेको छ ।

एनआईबिएल एस क्यापिटल बिक्री प्रबन्धक रहेको उक्त आईपिओ निष्काशन छिट्टै गरिने कम्पनीले जनाएको छ । सोलुखुम्बुमा ८६ मेगावाटको जल विद्युत परियोजना निर्माण गर्दै गरेको कम्पनीले ठूलो मात्रामा आईपिओ निष्काशन गर्न लागेको छ ।

Prabhu
Crest

सेयर संरचना अनुसार ६० प्रतिशत संस्थापक शेयर र ४० प्रतिशत साधारण शेयर हुनेछ । कूल दुई अर्ब ६२ करोड ५० लाख पुँजि पुर्याउने लक्ष्यका साथ आईपिओ जारी गर्न लागिएको हो । आईपिओ आयोजना प्रभावित तथा सर्वसाधारण गरी दुई भागमा विभाजन गरेर वितरण गरिनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS