IME Life

घरेलु लघुवित्तको साधारण सभा पुस १४ गते, समतासँग मर्जरमा जाने प्रस्ताव पारित गर्ने

SPIL
NIC ASIA

काठमाडौं । घरेलु लघुवित्त वित्तिय संस्था लिमिटेडले दोस्रो वार्षिक साधारण सभा पुस १४ गते गर्ने भएको छ । संस्थाको मंसिर २२ गते बसेको सञ्चालक समितिको बैठकले सभा गर्ने निर्णय गरेको हो । सभा पन्चकन्या बैंक्वेट, बनेपामा बिहान ११ बजे शुरु हुने संस्थाले बताएको छ ।

सभाले समता लघुवित्तसँग मर्जरमा जाने सम्बन्धमा सञ्चालक समितिको तर्फबाट प्रस्तुत हुने प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, घरेलु लघुवित्त र समता लघुवित्त एक आपसमा मर्जर प्रयोजनका लागि मूल्यांकनकर्ताबाट प्राप्त गाभ्ने गाभिने संस्थाको चल अचल सम्पत्ति र दायित्व मूल्यांकन समेतको आधारमा निर्धारण गरिएको शेयर स्वाप रेशियो पारित गरी मर्जरलाई स्वीकृति प्रदान प्रस्ताव रहेको छ ।

Prabhu
Crest

त्यस्तै, सभाले आर्थिक वर्ष २०७६/७७ को वार्षिक उपर छलफल गरी पारित गर्ने, २०७७/७८ को लागि लेखापरिक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने समेत एजेण्डा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS